Ep 586 Trishakti Mata महासिद्ध त्रिशक्ति माता पहिलो पल्ट सत्संग | घटस्थापनाको दिन साक्षात देवी दर्शन

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • वहा अहिले सम्पर्का मा नभएको हुदा हामिले वाहाको ठेगाना या फोन केहि पनि छैन । कृपया नम्बर मागेर लज्जित नबनाउनुहोला ।
  • РазвлеченияРазвлечения

Комментарии • 208

  • @UshaUprety-e2b
    @UshaUprety-e2b 12 дней назад +1

    Jai ambe vawani koti koti naman

  • @narayanacharya8199
    @narayanacharya8199 4 месяца назад +24

    सुभाषजी नमस्कार,आज घटस्थापनाका दिनमा साक्षात् देवीको दर्शन गराउनु भयो, आदरणीय माताजीमा कोटी नमन !!

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 4 месяца назад +46

    आमालाई काेटी काेटी नमन छ, देख्ने सुन्ने ईच्छा पुरा भयाे, सुवास सरलाई धेरै धेरै धन्यबाद छ। माता जी कृपया नेपाल आई दिनुहाेस्।

    • @saraswatiacharya-vg4ij
      @saraswatiacharya-vg4ij 4 месяца назад +1

      दिब्य नेपाल आमा प्रति सत सत नमन, आमा को दिब्य वचन ले अश्रुधारा रोक्न सकियन, सुबास जि र बबि जि लाई त जति धन्यवाद दिय पनि पुग्दैन , आमा का सबै आशिर्वाद हजुर हरु लाई लाग्नेछन, धेरै धन्यवाद 🎉।

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 месяца назад +11

    अद्भुत दर्शन माता महाकाली महालक्ष्मी महासरस्वतीको कृपाले सबै सन्तजनको कल्याण होस !

  • @HariBallavGhorasainee
    @HariBallavGhorasainee 3 дня назад

    आमालाई काेटिकाेटि प्रणाम छ हे माता याे पबित्र देशनेपाल तपाईंको जन्म भुमिमा आएर देश र जनताको रक्षा गरिबक्सियाेस जय जय जय माहादेवि आमा हजुर काे पाउमा सधै समर्पित रहन पाउ ॐ जय दुर्गा माता

  • @chudamanibaral9985
    @chudamanibaral9985 4 месяца назад +6

    साक्षात भगवती आमाको दर्शन गराउनु भयो,शुबास जी तपाइको जोडीलाई धन्यबाद छ।

  • @Padambhandari19
    @Padambhandari19 2 месяца назад +1

    🔥ॐजय अम्वे जगदम्बाश्री व्रमाण्डश्वरी महारानी विश्व सोरुपा सर्वेश्वरी सर्वेश्वर भगवान तेत्तीस कोटी देवी-देवता को जय हो 🌹🙏 माता को जय होस् 🙏🌹 सुवास सर सादुवाद हुनुहुन्छ हजुरको जय होस् 🙏🌹

  • @parbatipokhrel731
    @parbatipokhrel731 4 месяца назад +1

    आज म अति खुशी छु त्रिशक्तिको साक्षत दर्शन पाइयो हामी सामान्य मानिसलाइ धर्मको बाटो देखाउने गुरु सुवास जि र माता जि लाई कोटि कोटि नमन छु🙏🙏🙏

  • @thaparewati4069
    @thaparewati4069 4 месяца назад +6

    यउटि आमाले सन्तान प्रति गर्ने माया ममता , आफ्ना सन्तानबाट टाडा रहनुकाे पीडा र सन्तानले आमालाई नबुझिदिदा , आमालाई वास्था नगर्दा कति मन रूयकाे रैछ साक्षात धर्ति माता , भगवती माताकाे स्वरूप ममताकाे खानि करूणा र दयाकि खानिले भरियकि ममता महि आमालाई अब धेरै पीडा दिने र रूवाउने नगराै आमाकाे मायालाई बुझाै , असल सन्तान बनाै ,आमाकाे मायालाई छाया मात्र नसम्झाै, आमालाई अझै कति रूवाउने, कति रूने ती आमा सन्तानकाे खुसि, सुख सान्तिकाे लागि सारा दुख पीडा खेपेर आज याे उमेर पुग्नु भयाे अब पालाे सन्तानकाे आमाकाे सपना पूरा गर्ने सबैलाई मेराे बिन्ति छ ।
    धन्यवाद सुवास सर , आमाकाे बाेलि सुन्ने ठुलाे सपना आज पूरा गरिदिनु भयाे मा दुर्गा भगवतिकाे पुजाकाे सुरूकाेदिन साक्षात माता दुर्गा भवानि मा भगवती काे दर्शन ले खुसि भय दिब्य दर्शन ,शुन्दर वाणी , ताेते ताेते बाेलि काेटि काेटि नमन आमा मेरि आमा 💝💞💕🙏🙏🙏 य आमा, आमा, प्यारि आमा ❤🙏🙏🙏🙏🙏आमालाई अझै धेरै शक्ति मिलिराखाेस 🎉🎉🇳🇵🇳🇵जय ॐ कार , जय ॐ कार , जय ॐ कार , फर्कि आउनु है आमा आफ्नै जन्म भुमिमा यहाँ मिम्राे खाचाे छ ❤🙏🙏आमा , फर्कि आउनु है आमा ,म पर्खि बस्ने छु। पिढिमा बसेर, तिम्रै बाटाे हेरेर ,मेरि आमा आउलिन भनेर❤❤❤याे देश ढुब्न लाग्याे आमा आउनुस न आमा , सन्तानले गरेकाे गल्तिलाई माफ गरिदिनु है आमा 🙏🙏🙏

    • @saruluitel4699
      @saruluitel4699 4 месяца назад

      😢😢😢😢😢😢 hajurle sabai bujisiyako chha aama hajur sabai jaanuhuna aama hajur bhagawan ho sarirama janmiyako manab rupi bhagawan lai swas juru mara fataha suna ra dekha pahiyo dhanejaya hosa juruko pani ❤❤❤❤❤❤

  • @ChandikaKathayat
    @ChandikaKathayat 4 месяца назад +6

    अहो ! शुभास प्रभु !
    कस्तो असिम शौभाग्य हामी सबै भक्त सनातनिको परम बन्दनिय आमाको कृपा भक्तबत्सल सबै जिवात्मा प्राप्त होस् कोटि कोटि नमन आमा 🙏🙏♥️♥️♥️🌹🌹🌹💐💐

  • @gyanbahadurkc9065
    @gyanbahadurkc9065 4 месяца назад +2

    आहा यति पर्रम आन्द मय सतसंङ साक्क्षात बूढो शरीर मा महाकलि माता को दर्सन पाइयो आमा को त सदै जय छ सुभास जि को पनि सदै जय होस हामी सत्सङ सुन्नि हामी जस्ता भक्ति। मा अबुज लाई माता रानी को किर्पा होस जय माता जि

  • @gangaganga-h2z
    @gangaganga-h2z 4 месяца назад +4

    जय माताजी जय दुर्गामा,जय परम्बा भगवती ,जय परमात्मा जय ईस्वरि,जय महाकाली ,जय सुवास दाजै आमालाई भेटने मेरो अन्तरमनको ईच्छा पुरागरिदिनुभएकोमा हर्षीत भएं ,मेरिआमाको नजिकै पुर्याउनु भो ,हे इश्वरी जगतजननी मलाई हजुरको चरणमा लिनुहोस म हजुरसग आउनचाहन्छु ,आमा मेरो सपरिवारलाई सरणमा लिनुहोस मेरो आमा,मेरि मुटु।

  • @archanabohara4269
    @archanabohara4269 Месяц назад +1

    माताजी लाई कोटि कोटि नमन् 🙏🙏

  • @KalpanaKhanal-mv3pl
    @KalpanaKhanal-mv3pl 4 месяца назад +5

    माता लाइ कोटि कोटि नमन माता।हरेक साधु सन्त को दर्शन गराउने शुबास बाबु लाई धन्यबाद छ छ

  • @sumitrathakur2268
    @sumitrathakur2268 4 месяца назад +1

    साच्चै हाम्रो भुमि कति पबित्र , जहाँ सिद्ध महात्मा हरु को जन्म अनि साधना हरु ले ओतप्रोत , धन्यवाद सुभाष ज्यु

  • @bharatbaral9291
    @bharatbaral9291 4 месяца назад +5

    जयमा भगवती माता स्वदेश फर्कनु माता सन्तान राेहिरहेछन । आमा

  • @pushpathapa5741
    @pushpathapa5741 4 месяца назад +3

    कोटी कोटी नमन पूज्य माताजी !!

  • @pratimagautam8090
    @pratimagautam8090 4 месяца назад +1

    दिव्य दर्शन आमा हजुर ! कोटी कोटी प्रणाम ,! म अज्ञानीको दण्डवत स्वीकार होस , परमात्मासँग मिलन हुन सकू, कृपामिलोस।❤❤🙏🙏🙏💕💕🙏🙏🙏🙏

  • @revengerman933
    @revengerman933 4 месяца назад +1

    कोटि कोटी नमन छ शुबास सर धेरै धन्यवाद हजुर लाई मलाई एक बर्ष अगाडि माता को लागि धेरै रोएको थियाँ तिर्शक्ति माता लाई हाम्रो देशमा टेकाइदेउ भगवान भनेर सर म आज यो भिडियो देख्दा म माँ संघ बसे को भाव आएको छ मलाई भेट गर्ने अप्सर पाउछु कि सर हजुर को माध्यम बाट फेरि पनि धन्यवाद छ 🙏🙏💐

  • @LaxmiDevkota-k7h
    @LaxmiDevkota-k7h 4 месяца назад +2

    शश्रीनेपालमाताजीमा कोटि कोटि सा प्रणाम्

  • @JayantiAdhikari-c5h
    @JayantiAdhikari-c5h 3 месяца назад +1

    Mata ji aama hajur ko Shree charan komalma koti koti badhana naman chha ♥️♥️♥️🙏🙏🙏🌹🌹🌹

  • @saritawagle7565
    @saritawagle7565 3 месяца назад +2

    जय म लक्ष्मी मा सरोस्वाती मा काली को जय

  • @babitabista107
    @babitabista107 4 месяца назад +2

    आजको दिनमा माताको दर्शन ले आनंद बिभोर भएको छु !सुवाश जि लाई धेरै धेरै धन्यवाद

  • @uttamadhikari6036
    @uttamadhikari6036 4 месяца назад

    त्रिशक्ति माता को दर्शन भो जय श्री राम , जय श्री राम , जय श्री राम कोटि कोटि जय श्री राम धन्य हो प्रभु ।

  • @balidasirimal8101
    @balidasirimal8101 4 месяца назад

    आमा को चरणमा कोटी कोटी नमन हे प्रभु परमेश्वरी आमा जय जगत जननी माता जानकी अतिसयप्रीय करूणानिधानकी 🎉🎉

  • @nirmalathapa6696
    @nirmalathapa6696 4 месяца назад

    आमा नमन , हजुरको दर्शन गर्ने इच्छा पुर्ण भयाे दुबै प्रति आभार ब्यक्त गर्दछु ।

  • @aasisxetri1215
    @aasisxetri1215 4 месяца назад +1

    Jay ho jay ho mata trisakti ji ki charar ma koti koti naman .❤🎉❤🎉🎉

  • @thaparewati4069
    @thaparewati4069 4 месяца назад

    त्रिशक्ति मातालाई काेटि काेटि नमन 🙏🙏, कति धेरै देख्ने र भेट्ने मन थियाे , नवरात्रिकाे पहिलाे दिन, आज माता शैलपुत्रिकाे पुजाकाे दिन , त्रिशक्ति माता संगकाे सम्वाद साथै दर्शन गराउने सुवास सर लाई पनि नमन आमालाई पनि नमन आशीर्वाद पाउ है आमा 🙏🙏💝💝
    मलाई दुख लागेकाे कुरा यति ठुलाे शक्ति प्राप्त माता जसले नेपाल भुमिबाट शक्ति पायर आफ्नाे जन्म भुमिलाईकिन चटक्कै माया मार्नु भयकाे किन हाेला सारै दुख लाग्छ आमा 🙏🙏

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 4 месяца назад +6

    शास्यात् देवीरुप ❤❤🙏🏻🙏🏻🙏🏻

  • @sangita.8346
    @sangita.8346 4 месяца назад +1

    हार्दिक नमन त्रिशक्ती माता 🙏🙏🙏स्वधर्म टिभीजनको जय होस।

  • @KabirajAryal-r2i
    @KabirajAryal-r2i 4 месяца назад +1

    मातालाई कोटिकोटि नमन् मानव जातिको जय होस्

  • @laxmirawal4679
    @laxmirawal4679 4 месяца назад +2

    हरि ॐ🌼🌼🙏माता ज्यु...🙏🌺🌺म अधम ले पनि सुदुर बाट भए पनि दर्शन गर्ने अबसर जुराइ दिनु भएकोे मा काेटी काेटी नमन हजुर🙏🙏🌺🌼🌺🌼🙏🙏

  • @arjunprasadbashyal90
    @arjunprasadbashyal90 4 месяца назад +1

    अलैकिक साक्षत देविको दिव्य दर्शन गराइदिनु भएकोमा नमन गर्दछु।

  • @purnagurung9592
    @purnagurung9592 3 месяца назад +1

    Mata ji ko charms koti koti pranam 🙏🌹🙏🌹🙏🌹❤️❤️

  • @devprasadchaudharidevchaudhari
    @devprasadchaudharidevchaudhari 4 месяца назад +7

    ॐ नम शिवाय ॐ

  • @thaparewati4069
    @thaparewati4069 4 месяца назад

    आमाकाे वाणी सुनेर भावुक भय, आमालाई नमन , आमाका ती ताेते बाेलि सुनेर मन आनन्दित भयाे, किन हाेला नेपाल छाडेर आमा भारत गयकाे भन्ने धेरै उत्सुक्ता थियाे , के कारण हाेला भन्ने लागेकाे तर आज आमाकाे मुखार विन्दु बाट सुन्न पाय र जवाफ पनि पाय, यस्ता शक्ति प्राप्त ब्यक्तिका कुरा लाई सुन्ने अनि बुझ्ने र ब्यवहारमा लागू गर्ने सायद याे कलियुगमा काेहि नजम्मेकाे अर्थात जन्मेका तर आफुले आफुलाई नचिनेकै कारण नेपालमा जन्मनु भयकि, नेपालकि आमा , शक्ति माता भारत मा जान बाध्य हुनु भयाे, अरू पनि महात्मा हरू भारतमा जानुभयाे रत नेपाल भुमि शक्ति हिन बन्न पुग्याे , राजा मारियाे, राज संस्था हटाईयाे, कलियुगले सबैलाई बुद्दिहिन बनायाे, कुबुद्दितिर डाेर्यायाे, मनमा कुविचार भरियाे डलरकाे खेतिले मानवता हरायाे , आफ्ना र आफन्त बाट टाडा बनायाे अझै समय छ सबै सजक बनाै नेपाल र नेपाली भुमिकाे शक्तिलाई जगाअाै , नेपाल आमालाई बचाँउ जय जय हुनेछ। ,धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalaparajuli8181
    @kamalaparajuli8181 3 месяца назад

  • @hareramthapamagar2502
    @hareramthapamagar2502 4 месяца назад +1

    ॐ नम भगवाेते बासुदेवय अामा शक्ति दिनु अामा 🙏🙏💐💐❤️❤️

  • @mayapokheral6210
    @mayapokheral6210 4 месяца назад +12

    आमालाइ कोटिकोटी प्रणाम सुवास गुरु हार्दिक नमन ।

  • @NABARAJGAUTAM-n4i
    @NABARAJGAUTAM-n4i 4 месяца назад

    सुवास जी,
    त्रिशक्ति माता जीसँगको तपाईंको भिडियो हेरेर म अत्यन्तै प्रभावित भएँ र मनभरि खुशीको अनुभूति गरें। क्यानडाबाट यो भिडियो हेरिरहँदा, हाम्रो धर्म, संस्कृति, र धार्मिक परम्पराहरुको विषयमा गरिएको गहन र मार्मिक कुराकानीले मलाई अझै बढी जानकारी र प्रेरणा दियो। धर्मका बारेमा यति सूक्ष्म र स्पष्ट बुझाइ पस्कनु भएकोमा म तपाईंको प्रयासको साच्चिकै प्रशंसा गर्छु। तपाईंको आवाज, शैली, र प्रस्तुतिको माध्यमबाट हामीलाई हाम्रो धार्मिक आस्था र मान्यताहरूसँग पुनःजोडिन सघाउने कामलाई म उच्च सम्मान दिन चाहन्छु।
    यस भिडियोले मलाई मात्र होइन, सायद धेरैलाई आफ्नो धर्म र परम्पराहरूप्रति अझै बढी गर्व गर्न प्रेरित गरेको छ। तपाईंले त्रिशक्ति माता जीसँगको संवादमा जुन समर्पण, ज्ञान र श्रद्धा देखाउनुभयो, त्यो साँच्चिकै प्रशंसनीय छ। यस किसिमको सकारात्मक ऊर्जा र जानकारी दिने सामग्री बनाउन तपाईंले गरेको अथक परिश्रमलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
    त्यसैगरी, यो भिडियो निर्माणमा तपाईंकी श्रीमती बोबी जीको पनि ठूलो योगदान छ भन्ने म अनुभूति गर्छु। उहाँको सहयोग र समर्पण बिना यो कार्य सम्पन्न हुँदैन थियो। उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। तपाईं दुवै जनाले धर्म, संस्कार र परम्परालाई यसरी सजीव राखेर हाम्रो समाजलाई ठूलो उपहार दिनुभएको छ।
    क्यानडाबाट म यो भिडियो हेर्दै गर्दा, तपाईंको सम्पूर्ण कार्यप्रति गर्व गर्न पाउँदा खुशी लागेको छ। तपाईंको आगामी परियोजनाहरूमा सफलता र सृजनात्मकताका लागि हार्दिक शुभकामना। आशा छ, तपाईंले यस्तै धार्मिक, सांस्कृतिक र ज्ञानमूलक सामग्रीहरू निर्माण गर्दै जानुहुनेछ, जसले हामी सबैलाई मार्गदर्शन गर्नेछ।
    धन्यवाद!
    नवराज, क्यानडाबाट

  • @gopidangal7080
    @gopidangal7080 4 месяца назад

    जय ओमकार माता जी हजुरको जय होस् सुबास जी हजुरको पनि जय होस्🙏🙏

  • @munakatwal6248
    @munakatwal6248 4 месяца назад

    Kiti koti Naman aama 🙏🙏🙏

  • @GamingNazi
    @GamingNazi 4 месяца назад

    Davi ma ko charan ma koti koti naman❤❤❤❤🙏🙏

  • @kausilaacharya7253
    @kausilaacharya7253 4 месяца назад +1

    Om Hari Om🙏🏽🙏🏽🙏🏽💐💐🌺🌺🙏🏽🙏🏽

  • @KushmakharChapagain
    @KushmakharChapagain 4 месяца назад

    नम:शिवाय शिव शिव शिवाय🙏🙏🙏🙏🌻🌷🌻

  • @jayramadhikari2610
    @jayramadhikari2610 4 месяца назад

    प्रिय सुवास जी,
    तृषक्ती माताको साथमा यो पवित्र सत्सङ्ग गरिदिनु भएकोमा धेरै धन्यवाद। यो हामी सबैका लागि विशेषत: नवरात्रिको प्रारम्भमा एक ठूलो आशीर्वाद हो। करिब २० वर्ष अगाडि शिवरात्रिको अवसरमा म पशुपतिनाथमा थिएँ र त्यतिबेला माताको बारेमा सुनेको थिएँ। माताको दर्शन गर्ने ठूलो इच्छा थियो, तर मेरो प्रयास सफल हुन सकेको थिएन। तर आज, माताको आशीर्वाद हामीसम्म आइपुग्दा म धेरै खुशी छु।
    तपाईंको महान कार्यका लागि फेरि धेरै धन्यवाद। भगवान् तपाईँलाई आशीर्वाद दिऊन्।
    नमस्कार,
    जयराम अधिकारी

  • @laxmirai5674
    @laxmirai5674 3 месяца назад +1

    Pranam mata g 4:19

  • @lilabhetuwal797
    @lilabhetuwal797 4 месяца назад

    Sakxat debi mata KO darsan paya aja mahanawami KO dosro din jay hos mata ko❤❤

  • @harishrestha4689
    @harishrestha4689 4 месяца назад +4

    माता जी ॐ🙏

  • @tulasipaudel2950
    @tulasipaudel2950 4 месяца назад

    Jay Om Kar jay Om Kar thanku sweet sathakar Naman❣️👋🔥👋🙏🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-rama139
    @user-rama139 4 месяца назад

    आमा सपनिमा त हजुरको दर्शन र प्रेम पाए अब बिपना मा पनि हजुरको पाउ परेर धित मरुन्जेल रुन मन छ आमा

  • @manjuthapa3182
    @manjuthapa3182 4 месяца назад +5

    ॐ तृसक्ति माता नमन आशिर्वाद मिलोस्

  • @sitaniure7385
    @sitaniure7385 4 месяца назад

    Aama lai koti koti naman 🙏🙏🙏hamilai aasarbed dinuhos jay shamboo 🙏🙏🙏

  • @mamatakarki8610
    @mamatakarki8610 4 месяца назад +2

    त्रिशक्ति माताको दर्शन गर्न पाइयो धन्यबाद सुवास भाइ

  • @laxmankhand2249
    @laxmankhand2249 4 месяца назад

    त्रिशक्ति आमा को साक्षात दर्शन पाए धन्यवाद सुवास जी 🙏🇳🇵🕉️

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire 4 месяца назад

    हजुर लाई धेरै धेरै धन्यवाद सात्छात दर्शन गराउनु भयो हामि धन्य भयौ.!

  • @gitaneupane5710
    @gitaneupane5710 4 месяца назад

    आमालाई कोटि कोटि प्रणाम धेरै आनन्द लागो सुभास जी हजुरलाई धेरै धेरै धन्यबाद

  • @thehimavat
    @thehimavat 4 месяца назад

    धेरै धेरै धन्यवाद सुवास जी, धन्य भएका छौं भगवतीको वाणीले ❤

  • @BishnuChhetri-u4n
    @BishnuChhetri-u4n 4 месяца назад

    भगवती आमा को चरणकमलमा कोटी कोटी प्रणाम गर्दछु 🙏🙏

  • @sabita8542
    @sabita8542 4 месяца назад +1

    koti naman aama 🙏

  • @pamphathapa7195
    @pamphathapa7195 3 месяца назад +1

    Jay mata ji thank you Subas sir

  • @geetakumarikhadka9782
    @geetakumarikhadka9782 4 месяца назад

    कोटी कोटी नमन त्रिशक्ति माता!

  • @anildumre2807
    @anildumre2807 4 месяца назад +1

    सोधर्म परिवारलाई नमन्🙏🙏

  • @arunaupreti7128
    @arunaupreti7128 4 месяца назад

    सुबाश बाबू धेरै धेरै धन्यवाद आजकाे दिन माकाे दशन पाइयो

  • @rohitbk1283
    @rohitbk1283 4 месяца назад

    जय होस ओमकार ।
    जय श्री पशुपतिनाथ भगवान ।।
    जय भगवती मां।।।❤❤❤❤

  • @NirmalaMahat-cw2cd
    @NirmalaMahat-cw2cd 4 месяца назад +1

    अामा हजुरलाई कोटि कोटि नमन गर्दछु

  • @gyanbahadurbasnet6836
    @gyanbahadurbasnet6836 3 месяца назад

    काेटी काेटी न मन न मन मातालाई ।

  • @MenukaThapa-oz7uj
    @MenukaThapa-oz7uj 4 месяца назад

    Trisakti mataji lai chinna ra bhujna gyan ra bibek tyagera hridayama utrina saknu parcha ....Naman mataji ❤

  • @laxmirawal4679
    @laxmirawal4679 4 месяца назад

    हरे राम हरे राम राम राम हरि हर🙏🙏
    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरि हर्🙏🙏

  • @BimalaPandey-q6f
    @BimalaPandey-q6f 4 месяца назад +1

    आदरणीय आमालाई कोटिकोटी नमन्🙏🙏

  • @sarusedhai943
    @sarusedhai943 4 месяца назад

    हरि 🕉️ माताजि को चरण कमल मा कोटि कोटि नमन 🕉️🌹🏵️💐 सुवास जि लाई धेरै धेरै धन्यबाद

  • @fulmayathakuri41
    @fulmayathakuri41 4 месяца назад

    Aama lai koti koti bandana

  • @fulmayathakuri41
    @fulmayathakuri41 4 месяца назад

    Guru hajur lai pani koti koti bandana

  • @jamunaboral7435
    @jamunaboral7435 4 месяца назад

    Mata darshan koti koti naman xa.

  • @ramabhandari9837
    @ramabhandari9837 4 месяца назад

    ॐ सक्ती स्वरुपा 🕉️🔱🙏🇳🇵🪔

  • @jamunaboral7435
    @jamunaboral7435 4 месяца назад

    OM mataki koti koti pranam naman

  • @SandeshBagale-lo5rh
    @SandeshBagale-lo5rh 4 месяца назад +4

    अमृतमय वाणि😊

  • @shovaneupane5408
    @shovaneupane5408 4 месяца назад +1

    ऊॅं नमः शिवाय🌷👏🌷
    👏👏👏🌺🌺🌺❤️❤️❤️

  • @AmitGaire-p6x
    @AmitGaire-p6x 4 месяца назад

    aama koti koti pranam🙏🙏🙏❤️❤️❤️

  • @brizal2935
    @brizal2935 4 месяца назад

    Jaya maa 🙏 Jagata janani🪔🪔🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔

  • @footbaaalhglt7366
    @footbaaalhglt7366 4 месяца назад

    Subash ji, Namaskar, Trishakti Mata ko darshan garne awasar juraidinu vayo, dherai dherai dhanyabad 🙏🙏

  • @Alishabhattarai23
    @Alishabhattarai23 4 месяца назад

    गुरुआमा लाई नमन🕉️🙏

  • @SabinaShrestha-c7t
    @SabinaShrestha-c7t 4 месяца назад +1

    Aama hajurko jay hos aama

  • @yuvarajghimire9328
    @yuvarajghimire9328 4 месяца назад

    Mero aho bhagge yo video herdai garda mero romharshit bhayera aayo pujya suvash prabhuji ra hajurko sahayatri lai dherai dherai dhanyabad ❤❤❤

    • @radhikakhadka3009
      @radhikakhadka3009 4 месяца назад

      सुबास् बाबु आमालाइ भेट्न पायेहुनिथियो कसरि भट्ने

  • @jamunaboral7435
    @jamunaboral7435 4 месяца назад +1

    Jai mata ji

  • @वैदीकसनातनमानवधर्मकोरक्षागरौ

    🙏🙏🙏🙏नेपाल देव भूमि मातृ भुमिमा हजुले अवतार जन्म लिएर हामी जस्ता परम आनन्द परमात्माको बाटो बिराएका हरुलाई मार्ग देखाउनु भयो धर्ती माता जी हजुरको चरण कमलमा कोटी कोटी नमन् शुभास जी हजुरको आध्यात्मिक यात्राले अझै शिखर चुमोस जय नेपाल जय माता जी जय शुवास जी🙏🙏🙏🙏🙏

  • @manasunuwar6110
    @manasunuwar6110 4 месяца назад

    Thank you so much for this blissful episode.. I was eagerly waiting for this episode . Blessed

  • @Kalpanaparajuli-gc3lq
    @Kalpanaparajuli-gc3lq 4 месяца назад

    😅😅😅😅😅aama hajur laye koti koti naman subasa ji hajur laye pani dhanya bada

  • @taraadhikari7344
    @taraadhikari7344 4 месяца назад +2

    आमनलाई काेटी काेटी ,नमन सुभाष जीलाई धन्यवाद ।

  • @lalitabharati3147
    @lalitabharati3147 3 месяца назад

    जय

  • @user-rama139
    @user-rama139 4 месяца назад +1

    ॐ ॐ ॐ

  • @manjushah7231
    @manjushah7231 4 месяца назад +1

    जय मा🙏🙏🙏

  • @saruluitel4699
    @saruluitel4699 4 месяца назад

    Hajurlai najikai bata herane man chha kasari samvab hola ❤❤❤❤❤ aama

  • @SartaBhattarai
    @SartaBhattarai 4 месяца назад

    जय माता जि हार्दिक नमन छ्

  • @sharmilakc3842
    @sharmilakc3842 4 месяца назад

    Koti koti pranam ma.......
    Hajurko charanki layak bannasaku❤❤❤❤❤❤

  • @UshaSubedi-c8v
    @UshaSubedi-c8v 4 месяца назад +1

    त्रिशक्ति मातालाइ काेटि काेटि नमन🙏🙏🙏🙏🙏

  • @narayanadhikari1015
    @narayanadhikari1015 4 месяца назад

    🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉

  • @GamingNazi
    @GamingNazi 4 месяца назад

    Ama hjr ko darsan paya❤❤hjr darsan garsunu hune suvas sir prati avar bakta garna chahanchu🙏🙏🙏🙏

  • @dineshthapa7132
    @dineshthapa7132 4 месяца назад +1

    ॐ नम शिवाय नमः

  • @parbitilamchana8507
    @parbitilamchana8507 4 месяца назад

    जय माता जि सबै को रक्षा गनु बुदि बिचार बढाईदिनुहो